प्रदेश

नवोदय आ.वि.को  बार्षिकाेत्सब सम्पन्न

१२ फागुन २०८० ११:०२

डोटी- बडिकेदार गाउँपालिका वडा नम्बर ५ धारीमा रहेको नवोदय आधारभुत बिधालयको दोस्रो बार्षिक उत्सब कार्यक्रम सम्पन्न भएको छ । बिधालय ब्यवस्थापन समितिका अध्यक्ष कलम बहादुर बोहराको सभापत्तित्वमा  सम्पन्न भएको कार्यक्रममा बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर १ का  वडा  अध्यक्ष खेम बहादुर घर्तिमगर प्रमुख अतिथि रहनुभएको थियो । बिधालयले वडा स्तरीय खेलकुदमा पदक जित्ने बिद्यार्थीहरुलाइ  पुरस्कार […]