breaking

दिपायलमा अनुगमन टोली आउँदा भारतीय व्यापारीहरू फरार

२८ साउन २०८० २:५८

डोटी– बजार अनुगमनका लागि जिल्लाबाट टोली आएपछि डोटीको मुख्य व्यापारिक केन्द्र दिपायल पिपल्ला बजारमा केही व्यापारीहरू पसल नै बन्द गरेर फरार भएका छन् ।  भारतीय नागरिकहरूको ठुलो लगानीमा सञ्चालनमा रहेका पसलहरू बन्द गरेर सञ्चालकहरू फरार भएका हुन् । शनिवार जिल्ला प्रशासन कार्यालयकी प्रशासकीय अधिकृत दिपा जोशीको नेतृत्वमा अनुगमन टोली पिपल्ला बजार आएको थियो ।  दैनिक […]

1 2 87 88 89 132 133