माओवादीले सुदूरपश्चिमका ९ जिल्लामा तोक्यो कमान्डर, कुन जिल्लाको कमाण्डर को ?

पाँजलो न्युज
६ भदौ २०८० ७:०१
माओवादीले सुदूरपश्चिमका ९ जिल्लामा तोक्यो कमान्डर, कुन जिल्लाको कमाण्डर को ?

धनगढी- नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीको बैठक सम्पन्न भएको छ।

मंगलबार धनगढीमा सम्पन्न बैठकले पार्टीको तीन महिने अभियानका लागि नेताको कार्यविभाजन गर्नुको साथै जिल्ला इन्चार्जसमेत तोकेको छ।

जसमा अछाममा ओमप्रकाशन पुन, बाजुरामा देवकी मल्ल, बझाङमा लालबहादुर सोडारी, डोटीमा लक्षिराम आचार्य तोकको छ ।

यस्तै डडेल्धुरामा हरि ज्ञावाली, बैतडीमा रामप्रसाद तिमिल्सिना, दार्चुलामा नरेन्द्रर कुँवर, कञ्चनपुरमा वीरमान चौधरी र कैलालीमा टेकेन्द्र भट्ट रहेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *