breaking
नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हरायो
२४ साउन २०८० ३:१५
काठमाडौं : नेपाल टेलिकमले १० लाख रुपैयाँ बराबरको रिचार्ज कार्ड हराएको छ। बुधबार गोरखापत्रमा सूचना निकालेर टेलिकमले ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको हो। टेलिकमका अनुसार सि. नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको बताएको छ। ती कार्ड खरिद नगर्न समेत टेलिकमले अनुरोध गरेको छ।
विरोध जनाउन वडाको पुरै बजेट पुलमा
सुप प्रदेशमै पहिलो नगर अस्पताल बनाउँदै दिसिनपा
डोटी क्याम्पसका छात्राहरूलाई सेनेटरी प्याड बितरण
तिखात्तरका युवाहरूले सुधारे चिल्कीमोडदेखि लेकगडा सडक खण्ड
तुस्यात खोलामा दिनहुँ श्रमदाताको सङ्ख्या बढ्दै, मङ्गलवार ढलान हुँदै
डोटीमा १ सय ५५ लिटर अबैध घरेलु मदिरा नष्ट
बालबालिका संग क्यामरा तालिम सम्पन्न
माओबादीका प्रदेश इन्चार्ज फेरिए, सुदुरपश्चिमको इन्चार्ज डिलाराम
डडेल्धुरा अस्पतालमा अनियमितताको गुनासोपछि अख्तियारले छानबिन गर्ने
बैतडीका एक युवकको भारतमा हत्या
खप्तड शैलेश्वरी हाई अल्टीच्युट म्याराथन प्रतियोगीको आय व्यय सार्वजनिक
गणपति कार्कीलाई नागरिक अभिनन्दन सहित बिदाइ





