breaking

कविताः- रामराज्यको मृगतृष्णा

२१ पुष २०८० ६:१०

भविष्यको सुदूर क्षितिजमा कल्पनाको सर्वोच्च गगनमा तर्कनाको तीव्र उडानमा पँखेटा फिजाउँदै–फिजाउँदै मनले कल्पिन्छ– एउटा रामराज्य एउटा त्यस्तो राज्य जहाँ कहिल्यै सत्य नडगोस् धर्म नधर्मराओस् न्याय नमरोस् भीष्म प्रतिज्ञा जस्तो वाचा अटल रहोस् जहाँ हुन्– नीति र, कर्तव्यमा चलेका नागरिक सत्यवादी युधिष्ठरजस्ता कर्तव्यपरायण कुशल शासक ऊ भन्छ– समाजवाद म भन्छु– मानवतावाद ऊ भन्छ– साम्यवाद म भन्छु– […]

1 2 … 61 62 63 … 135 136