breaking

डोटीमा एक किशोरीमाथि सामूहिक करणीगर्ने दुई जना कारागार चलान

२५ मंसिर २०८० १:०४

डोटी- डोटीमा एक किशोरीमाथि सामूहिक करणी गर्ने दुई जनालाई कारागार चलान गरिएको छ, भने एक जनालाई बाल सुधार केन्द्र सिलगढीमा पठाएको छ। उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजे १७ वर्षीया किशोरीलाई सामूहिक जबरजस्ती करणी गरेको आरोप छ। जिल्लाको बडीकेदार गाउँपालिका–२ का १९ वर्षीय करन साउँद र २६ वर्षीय प्रेम धामीलाई जिल्ला अदालत डोटीले […]

1 2 62 63 64 132 133