
शाह सोही गाउँपालिका वडा नम्बर १ निवासी हुन्। गाउँपालिकाले आज ९बिहीवार० शोक मनाउने र सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ। बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदले बताए।
उनका अनुसार बिहीवार गाउँपालिकाभित्रका शैक्षिक संस्था, सरकारी, गैरसरकारी कार्यालयहरुमा शोक बिदा दिने निर्णय भएको छ। शाहको रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडपमा परेर शुक्रवार मृत्यु भएको थियो।
ताजा समाचार
-

डोटीमा राप्रपाको जिल्ला कार्यसमिति विस्तार, खड्क प्रसाद अग्रवाल अध्यक्ष
-

कांग्रेसको महाधिवेशन उद्घाटन खुलामञ्चमा
-

खोलाले बगाउँदा जोरायलमा १० वर्षीया बालिका बेपत्ता
-

डोटीको केदारेश्वर मावि बडीकेदारका विद्यार्थी द्वारा रसुवाका बाढी पीडितका १० हजार सहयोग
-

भोटेकोशी बाढीपीडितका लागि सरस्वती माविका विद्यार्थीले जुटाए ३२ हजार बढी राहत





प्रतिक्रिया