breaking

डोटीबाट प्रेमबहादुर आले निर्वाचित

८ मंसिर २०७९ ०:५९

डोटी, डोटीमा प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य प्रेमबहादुर आले निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार गौरी कुमारी ओलीलाई ४ हजार २०६ मतान्तरले पछि पार्दै आले निर्वाचित भएका हुन् ।  मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेका अनुसार आलेले २७,२१० मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्द्वी नेकपा […]