breaking

बजार अनुगमन प्रक्रीयाबारे स्थानिय तहलाई जानकारी गराईदै

२२ मंसिर २०७९ १५:२३

डोटी । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले डोटी जिल्लाका स्थानिय तहहरुलाई बजार अनुगमनको प्रक्रीया बारे जानकारी गराई रहेको छ । बुधबार डोटीको आदर्श गाउँपालिकामा पुगेर कार्यालयले बजार, होटल र उद्योग अनुगमन प्रक्रीया र बिधीको बारेमा जनप्रतिनिधीलाई जानकारी गराएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख सागर दाहालले बताए । उनले भने […]

1 2 124 125 126 132 133