कैलाली प्रहरी नेतृत्वविहीन, इलाकाका ‘हाकिम साप’ घर बिदामा

पाँजलो न्युज
१० पुष २०७९ ७:२३
कैलाली प्रहरी नेतृत्वविहीन, इलाकाका ‘हाकिम साप’ घर बिदामा

धनगढीः कैलालीको अत्तरियामा सुनचाँदी व्यापार गर्दै आएका विकास सुनारमाथि गत आइतबार दिनदाहडै गोली प्रहार भयो। उनको ३५ तोला सुन लुटियो। मोटरसाइकलमा आएको दुई जना लुटेराको समूह अझै फरार छ। अत्तरिया गोली काण्डको एक हप्ता हुँदा पनि लुटेरा समूह पक्राउ परेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *