breaking

मेलापातमा ढुक्क आमाहरु, छैन शिशुको पीर

१० पुष २०७९ ६:३३

दिपायल- केआईसिंह गाउँपालिका–४ वायलकी गौरी खड्काका ३ वर्षीय छोरा हुनुहुन्छ । दैनिक घरको कामकाजसँगै मेलपात धाउनु पर्ने उहाँको वाध्यता छ । छोराको हेरचाहसँगै मेलापात गर्न उहाँलाई निकै कठिन हुने गरेको थियो । “गत वर्ष छोरा दुई वर्षको हुँदा घरको कोठामा थुनेर मेलापात जानु पर्ने बाध्यता थियो,“उहाँले भन्नु भयो,“आफु मेलपातमा हुँदा छोराकै पीरले सताइरहन्थ्यो, व्यस्तताका कारण समयमा […]

1 2 117 118 119 127 128