वायलको सेरी खोलामा पुल बन्दै, सेरीपछि तुस्यात खोलामा श्रमदान गर्ने घोषणा (भिडियाे सहित)

२० असार २०८० ६:३५

(डोटी)– श्रमदानको बिषयलाइ लिएर भइरहेको टिकाटिप्पणीबीच केआइसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले आफ्नो अभियानलाई तिब्र पारेका छन् । तेस्रो दिनपनि केआइसिंह गाउँपालिका वडा नं. ४ वायल स्थित सेरी खोलामा अध्यक्ष शाहीको नेतृत्वमा श्रमदानबाट पुल ( मानिस हिड्न मिल्ने )  निर्माण कार्य जारी छ । वर्षातमा खोला बढेर स्थानीय र विद्यार्थीहरूलाई समस्या भएको भन्दै उनले एकहप्ताभित्रै पुल […]

1 2 96 97 98 149 150