डडेल्धुरामा एक वृद्धा मृत फेला
१३ भदौ २०८० ६:५२
डडेल्धुराः डडेल्धुरामा एक वृद्धा मृत अवस्थामा फेला परेकी छिन्। जिल्लाको आलिताल गाउँपालिका–८ मौरीकी ८३ वर्षीया जस्मादेवी कुँवर घर नजिकै मृत अवस्थामा फेला परेकी हुन्। प्रहरीका अनुसार उनमा मानसिक समस्या थियो। शवलाई पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
एमसीसी कार्यान्वयन आजदेखि
शैक्षिक सुधारका लागि आदर्श गाउँपालिकाले ५५ शिक्षक खटायो
सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्षमै उपचार पाउन सास्ती
एउटै व्यक्तिको पित्तथैली र मूत्रनलीमा ५५ वटा पत्थरी
दार्चुलामा बजैको हत्या गरेर नाति फरार
कञ्चनपुरमा एक जना बृद्ध मृत अवस्थामा फेला
घाँटी र छातीमा चक्कु प्रहार भएको अवस्थामा दार्चुलामा एक महिला मृत फेला
भारतीय ज्वाइँलाई छाेरा बनाएर नेपाली नागरिकता दिलाएपछि…
सुदूरपश्चिमका केही पहाडी जिल्लामा पुनः सुरु भयो हवाई उडान
डोटीमा सवारी पार्किङ सडकमै, बसपार्क भने सुनसान
गाईलाई बारीमा काट्दै गरेको अवस्थामा तीन जना पक्राउ
आकाशे पुलमा लिफ्ट जडान गर्दै काठमाडौं महानगरपालिका





