कञ्चनपुरमा एक जना बृद्ध मृत अवस्थामा फेला

पाँजलो न्युज
१२ भदौ २०८० ५:११
कञ्चनपुरमा एक जना बृद्ध मृत अवस्थामा फेला

कञ्चनपुर- कञ्चनपुरमा एक जना बृद्ध मृत अवस्थामा फेला परेका छन्।

प्रहरीका अनुसार शुक्लाफाँटा नगरपालिका–११ रामजानकी मन्दिरमा बस्दै आएका बझाङ केदारस्यु गाउँपालिका–८ का ७६ वर्षीय रामदत्त जोशी मृत अवस्थामा फेला परेका हुन्।

मन्दिरको धुनिघरको पछाडीपट्टीको धारामा सोमबार उनको शव फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *