गैरआवासीय नेपालीलाई नागरिकता वितरण आजदेखि

३० असोज २०८० ४:४३

काठमाडौँ- सरकारले आजदेखि गैरआवासीय नेपालीहरूलाई नागरिकता वितरण गर्दैछ । नागरिकता वितरणको शुभारम्भ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान ७ बजे नागरिकता वितरण कार्यको शुभारम्भ गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजैबाट गैरआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनएको) ११औँ विश्व सम्मेलन काठमाडौँमा सुरु हुँदैछ । सोही दिन पारेर […]

1 2 73 74 75 152 153