सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

पाँजलो न्युज
२९ असोज २०८० ५:११
सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस

धनगढी- सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएकोे जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *