संघीयता खारेज गरिनुपर्छ : भीम रावल

पाँजलो न्युज
२९ असोज २०८० ५:१५
संघीयता खारेज गरिनुपर्छ : भीम रावल

काठमाडौं- नेकपा एमालेका नेता भीम रावलले देश जोगाउन संघीयता खारेज गर्नुपर्ने बताएका छन् ।आइतबार राति सामाजिक सञ्जालमा नेता रावलले यस्तो बताएका हुन् ।

उनले सामाजिक संजालमा लेखेकाछन् ‘नेपाली भूभाग कालापानीमा भारतीय प्रधानमन्त्रीको नाङ्गो हस्तक्षेप हुँदा सरकार मौन रहने तथा प्रमुख राजनीतिक दलहरूमा निहित सत्ता स्वार्थका लागि जस्तो चरित्र र व्यवहार देखिएको छ र जसको कुरूप कोसी प्रदेशमा देखियो । यदि यही नै संघीयताको मानक हो भने यस्तो संघीयता देश जोगाउन खारेज गरिनुपर्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *