बैतडी सिगासका दुई युवा धनगढीमा पक्राउ

१६ कार्तिक २०८० ४:३४

कैलाली- बैतडीको सिगासका २ युवा घातक लागुपदार्थ ब्राउनसुगरसहित धनगढीमा पक्राउ परेका छन् । प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट १ ग्राम ८ सय ६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित बैतडीको सिगास गाउँपालिका–९ का २४ वर्षीय सन्दिप चन्दसमेत २ जनालाई बुधबार साँझतिर पक्राउ गरिएको हो । प्रहरी चौकी त्रिनगरको टोलीले शंका लागी चेकजाँच गर्दा […]