कञ्चनपुरमा एक महिलाको शव फेला
२० कार्तिक २०८० ६:१४
कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा महिलाको शव फेला परेको छ। शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर स्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा आज शव फेला परेको हो।अन्दाजी ६०÷६५ वर्षीया नन्दादेवी जोशीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घट्ना संकास्पद रहेको र यस विषयमा थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।
ईजरालयमा मारिएका दुई विद्यार्थीको शव एक महीना पछी डोटी आईपुग्यो
सुपर ओभरमा पुग्यो खेल
गेटामा मोटरसाईकल दुर्घटना भएको अवस्थामा फेला, चालक बेखबर
जीप खस्दा डाेटीमा ४ जनाकाे मृत्यू
भूकम्प प्रभावितलाई डोटीको सायल गाउँपालिकाले दुई लाख सहयोग गर्ने
इजरायलमा मारिएका डोटीका राजनसहित ३ विद्यार्थीको शव नेपाल आईपुग्यो
भूकम्पबारे रिपोर्टिङ गर्दा पीडितको भावना, संवेदनशीलता र पत्रकार आचारसंहिता ख्याल गर्न महासंघको आग्रह
पश्चिम नेपालमा लगातार ठूला भूकम्प
शैक्षिक गुणस्तर सुधार गर्न साझा पहल आवश्यक रहेको समन्वय बैठकको निष्कर्ष
कैलाली–कञ्चनपुरका राष्ट्रिय गौरवको हुलाकी राजमार्ग स्तरोनतिको काम सुस्त
कुशल मल्लले लिए यूएईको चौथो विकेट
बैतडी सिगासका दुई युवा धनगढीमा पक्राउ





