धनगढीको घुरही खोलामा निर्माणाधीन पुलको म्याद सकियो, पुल बनेन

२८ पुष २०८० १०:००

धनगढी- धनगढी उपमहानगरपालिका–१६ स्थित घुरही खोलामा निर्माणाधीन पुलको समयावधि सकिए पनि निर्माण हुन सकेको छैन। २०८० साल असोज मसान्तभित्र नै पुल बनाइसक्ने ठेक्का पाएको टेडी मित्र जेभीले म्याद सकिँदासम्म पुल निर्माणको प्रारम्भिक कार्य पनि गरेको छैन। थारू होमस्टे गाउँ भादा जाने बाटोमा पर्ने खोलामा निर्माणाधीन यो पुलकोसमयावधि सकिए पनि निर्माणमा ठेकेदारबाट ढिलासुस्ती र लापरबाही भएको स्थानियको […]

1 2 62 63 64 152 153