भोलि सुदूरपश्चिममा सार्बजनिक बिदा

पाँजलो न्युज
२५ पुष २०८० ११:५८
भोलि सुदूरपश्चिममा सार्बजनिक बिदा

डोटी- सुदूरपश्चिम प्रदेश सरकारले भोलि प्रदेशभरी सार्वजनिक बिदा दिएको छ ।

भुवा पर्वको अवसरमा प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

भोलि प्रदेशभरी सरकारी तथा सार्वजनिक निकायहरु बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *