खाद्य व्यवस्थाले माग्यो आबस्यक कर्मचारी

पाँजलो न्युज
२७ पुष २०८० ५:५६
खाद्य व्यवस्थाले माग्यो आबस्यक कर्मचारी

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ६० जना कर्मचारी माग गरेको छ ।

कम्पनीले शुक्रबार सूचना जारी गर्दै नवौंदेखि चौथो तहसम्मका रिक्त रहेका विभिन्न पदमा पदपूर्ती गर्नका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले माघ १८ गतेसम्म कम्पनीको अनलाइमार्फत आवेदन दिन सक्नेछन् ।

आवेदन दस्तुर पदअनुसार फरक–फरक निर्धारण गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *