सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै

९ चैत २०८० २:०२

डोटी- सुदूरपश्चिम प्रदेशमा पछिल्ला साता कोरोना भाइरसको संक्रमण दर उकालो लाग्न थालेको छ । स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् । यसअघि गत १२ देखि ३० फागुनसम्मको १८ दिन २६ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित बढ्दै गए पनि यो रोगको रोकथाम र […]

1 2 45 46 47 149 150