वडा अध्यक्षको हृदयघातका कारण निधन

१४ मंसिर २०७९ १७:२७

डोटी । पुर्बीचौकी गाउँपालिका -६ का वडा अध्यक्ष पुष्पराज जोशीको हृदयघातक कारणका निधन भएको छ। बुधबार राति एक्कासि हृदयघातका कारण ६५ बर्षीय अध्यक्ष जोशीको निधन भएको हो। जिल्ला अस्पताल डोटीका डाक्टर सोहन शाहका अनुसार अध्यक्ष जोशीलाई अस्पताल पुगाउँदा सम्म मृत्यु भइसकेको जानकारी दिए । मृतक जोशीको हृदयघातका कारण मृत्यु भएको डाक्टर शाहले बताए । बुधबार […]

1 2 135 136 137 152 153