धनगढी–दीपायल द्रुतमार्गलाई ७८ करोड ऋण, रातो किताबमा योजनाको नाम छैन

पाँजलो न्युज
२२ मंसिर २०७९ ६:५०
धनगढी–दीपायल द्रुतमार्गलाई ७८ करोड ऋण, रातो किताबमा योजनाको नाम छैन

धनगढीः धनगढी–दीपायल द्रुतमार्गको २३ किलोमिटर कालोपत्रका लागि २०७८ को बैसाखमा ठेक्का सम्झौता भयो। धनगढी–स्याउले सडक खण्डको १३ दशमलव ४ र दीपायल–बाजमोर्ड खण्डको ९ दशमलव ४ किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *