बैतडीमा मृत भेटिएका युवकको खल्तीमा भेटियो प्रहरीलाई दिन लेखिएको निवेदन

२१ माघ २०७९ ६:५२

(डोटी) –बैतडीमा मृत फेला परेका डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ का पदमराज अवस्थीको खल्तीमा निवेदन भेटिएको छ । पाटन नगरपालिका ६ गबरजलढ्वानी भीरमा मृत फेला परेका अवस्थीको खल्तीमा प्रहरीलाई दिनका लागि तयार पारिएको निवेदन भेटिएको हो । निवेदनमा आफूले होटलमा काम गरेको पैसा नपाएको र सो पैसा प्राप्तिका लागि सहयोग गरिदिनुपर्ने आसय उल्लेख गरिएको श्रोतले जनाएको […]

1 2 124 125 126 152 153