प्रहरीको रगतले बचायो बिरामीको ज्यान, बर्दीमै गरे रक्तदान

५ चैत २०७९ ७:०२

दिपायल – नेपाल प्रहरीका जवानले गरेको रक्तदानले बिरामीको ज्यान जोगिएको छ । शरीरमा रगतको मात्रा कम भएर सूजङ्ग अस्पतालमा छट्पटाई रहेकी ५० वर्षीय बिरामी धना मल्लको ज्यान जोगिएको हो । केआईसिंह गाउँपालिका ५ रानागाउँ निवासी मल्ललाई o+ रगत आबस्यक थियो । रगत चढाउनु पर्ने चिकित्सकको सल्लाह पछि बिरामीका आफन्तहरू शनिबार बिहान देखी रक्त दाताको खोजीमा थिए। […]

1 2 115 116 117 152 153