धनगढीः कैलालीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका–३ चौकिडाँडास्थित सडकमा म.१ त १२०९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
कैलालीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

प्रतिक्रिया