खेलकुद

प्रदेश स्तरीय कबड्डी निर्णायक तालिम डोटीमा सम्पन्न

२४ चैत २०८२ १६:०२

डोटी – “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारासहित सञ्चालन भएको प्रदेश स्तरीय कबड्डी निर्णायक तालिम–२०८२ डोटीमा सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, धनगढी कैलालीको विशेष सहयोगमा चैत्र २० गतेदेखि २४ गतेसम्म डोटीको बडीकेदार गाउँपालिका–१, बिपिनगरमा तालिम सञ्चालन गरिएको थियो। अखिल नेपाल कबड्डी संघ, काठमाडौं र सुदूरपश्चिम प्रदेश कबड्डी संघको समन्वय तथा डोटी […]

1 2 3