राजनीति

नेकपा एमाले बडिकेदार गाउँपालिका कमिटी अध्यक्षमा बम

२४ फागुन २०८१ ०:००

डोटी– खगेन्द्र बम नेकपा एमाले बडिकेदार गाउँपालिका कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन । पालिकाको दोस्रो अधिवेशनबाट बमको नेतृत्वमा ३५ सदस्यीय कार्यसमिति चयन गरेको हो । त्यस्तै कमिटीको  उपाध्यक्षमा पदम सिह बोहरा, सचिवमा  योगेन्द्र सापकोटा,  उपसचिबमा  लोकेन्द्र बोहरा, उपसचिव गौरा घर्तिमगर निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै वडा नम्बर १ बाट सदस्य तर्फ शेर बहादुर बोहरा, […]