breaking

गाउँपालिका स्तरीय रनिङ सिल्ड प्रतियोगिताको उपाधि सिमचौरलाई

२४ कार्तिक २०८० १४:३७

डोटी ।बोगटान फुड्सिल गाउँपालिका स्तरीय रनिङ सिल्ड भलिबल प्रतियोगिताको उपाधि आयोजक सिमचौरले हात पारेको छ । शुक्रवार भएको फाइनल खेलमा धिर्कामान्डौलाई हराउँदै सिमचौरले उपाधि जितेको हो । वडा नम्बर १ को आयोजनामा सिमचौरमा सम्पन्न गाउँपालिका स्तरीय पाँचौँ रनिङ सिल्ड भलिबल प्रतियोगिता २०८० मा सिमचौरले धिर्कामान्डौलाई २५–२१, २५–१८ र २५–२० को सोझो सेटमा हराएको थियो । […]

1 2 64 65 66 132 133