breaking

बालकुमारी घटनमा ज्यान गुमायका बिरेन्द्रको परिवारलाई चौरपाटी गाउँपालिकाले डेढ लाख राहात दिने, आज शोक बिदा

१९ पुष २०८० ४:५३

अछाम- बालकुमारीमा प्रदर्शनको क्रममा ज्यान गुमाएका वीरेन्द्र शाहको परिवारलाई चौरपाटी गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।   शाह सोही गाउँपालिका वडा नम्बर १ निवासी हुन्। गाउँपालिकाले आज ९बिहीवार० शोक मनाउने र सार्वजनिक विदा दिने समेत निर्णय गरेको छ। बुधवार बसेको गाउँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भिमबहादुर साउँदले बताए। […]

1 2 59 60 61 132 133