breaking

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज पनि

७ फागुन २०८१ १:५२

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज पनि जारी रहने भएको छ । केन्द्रीय कार्यालय आलोकनगरमा हिजोबाट सुरु भएको बैठकले आज पनि निरन्तरता पाउने भएको हो । हिजोको बैठकमा अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित भएको थियो ।  बैठकले उक्त प्रतिवेदनसहित सात वटा प्रस्ताव अनुमोदन गरेको छ। उक्त प्रतिवेदन यही फागुन ८ गते […]

1 2 18 19 20 132 133