breaking

यात्रु सवार गाडी नदीमा खस्यो

१४ फागुन २०८१ ९:२०

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ को गुइठेभिरमा ‘इको भ्यान’ दुर्घटना भएको छ। बेनी–जोमसोम–कोरला सडक अन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि नारच्याङ तर्फ जादै गरेको बा ६ च ४९४४ नम्बरको इकोभ्यान आज सडकबाट कालीगण्डकी नदीमा खसेको सिमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ। दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाइते भएका छन्। दुर्घटनामा परि सो भ्यानका चालक समेत […]

1 2 17 18 19 132 133