breaking
आदर्श गापाले तिज कार्यक्रम स्थगित गर्याे
९ भदौ २०७९ १५:५०
भदाै ९ , डाेटी । महिलाहरूकाे महान पर्व हरितालिका तिजकाे अवसरमा आदर्श गाउँपालिकाले आयाेजना गर्ने भनिएकाे तिज बिशेष कार्यक्रम स्थगित गरेकाे छ । आदर्श गाउँपालिका वडा नं ६ गिरिचाैका स्थित स्वास्थ्य चाैकीमा कार्यरत अनमी जानकी बाेहरा खडायतकाे बुधबार साँझ उपचारका क्रममा मृत्यु भएपछि उनकाे शाेकमा तिज बिशेष कार्यक्रम स्थगित गरिएकाे उपाध्यक्ष लक्ष्मी राेकायाले बताएकी छिन् […]





