धनगढीको एक सामुदायिक वनबाट भरुवा बन्दुक बरामद

पाँजलो न्युज
१९ मंसिर २०७९ ९:०१
धनगढीको एक सामुदायिक वनबाट भरुवा बन्दुक बरामद
धनगढीःधनगढीको एक सामुदायिक वनबाट भरूवा बन्दुक बरामद गरिएको छ। उपमहानगरपालिकास्थि वडा नम्बर ६ को समैती सामुदायिक वनबाट एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *