फलेडीमा खुल्ला देउडा प्रतियाेगिता हुने

८ भदौ २०८० १२:५७

(डाेटी) – सुदूरपश्चिमको मौलिक पर्व गौराका लागि प्रसिद्ध मानिने केआईसिह ६ फलेडीमा  खुल्ला देउडा गीत प्रतियोगिता राखिएको छ । भाद्र ९ गते शनिवार दिनभरि खुल्ला देउडा प्रतियोगितामा ख्याति प्राप्त देउडा गायक तथा गायिकाहरू बिचमा घम्साघम्सी हुनेछ गौरा प्रर्वद्धन तथा व्यवस्थापन समितिका अध्यक्ष राम जोशीले  जानकारी दिएका छन । साेही  राती परम्परा अनुसारको भारिखेल लाग्ने समेत […]

1 2 87 88 89 149 150