ताोकिएको भन्दा बढी भाडा असुल्दै यातायात व्यवसायी

६ असोज २०८० ७:३९

डोटी– केआइसिंह गाउँपालिका अन्तर्गतका सडकहरूमा तोकिएको भाडादरभन्दा बढी रकम असुल्ने सवारीसाधनबारे शैलेश्वरी डोटी सार्वजनिक यातायात प्रा.लीले छानबिन गर्ने भएको छ । छानबिनपछि दोषी देखिए नियमानुसार कार्वाही गरिने कार्यालय प्रमुख प्रेम सिंह रावलले बताए । दिपायल देखि तिखात्तरसम्मको ५ सय भाडा असुली गरेको आरोप स्थानीयले लगाएका छन् । गाउँपालिका र शैलेश्वरी डोटी सार्वजनिक यातायात प्राली बिच […]

1 2 77 78 79 149 150