उखुबारीमा भेटिए हातखुट्टा बाँधिएको अवस्थामा भेटिए १४ महीने बालक

पाँजलो न्युज
५ असोज २०८० ७:०१
उखुबारीमा भेटिए हातखुट्टा बाँधिएको अवस्थामा भेटिए १४  महीने बालक

कञ्चनपुर-

कञ्चनपुरमा एक बालिका हातखुट्टा बाधिएको अवस्थामा भेटिएका छन् । जिल्लाको बेलौरी नगरपालिका–७ सिहपुरस्थित उखुबारीमा १४ महिनाको नाबालिका हात बाधिएको अवस्थामा भेटिएका हुन् ।

नाबालिकाको प्रहरी र स्थानीयले उद्धार गरेर अहिले उपचारका लागि श्रीपुर प्राथमिक स्वास्थ्य चौकी लगेको छ । बच्चा कसले किन छाडेको भन्ने विषयमा अहिलेसम्म केही नखुलेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक गौरी प्रसाद जैशीले बताए । उनका अनुसार बालिकाको अभिभावकको खोजी भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *