कञ्चनपुर प्रहरीले गोदाममा छापा हान्न थालेपछि व्यापारीले गरे महेन्द्रनगर बजार बन्द

पाँजलो न्युज
२५ असोज २०८० ६:०२
कञ्चनपुर प्रहरीले गोदाममा छापा हान्न थालेपछि व्यापारीले गरे महेन्द्रनगर बजार बन्द

कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले कञ्चनपुरको महेन्द्रनगर बजारमा व्यापारीको गोदाममा छापा हान्न थालेपछि दशैको मुखमा छापा मारेर अनावश्यक दुःख दिएको भन्दै व्यापारीले महेन्द्रनगर बजार बन्द गरेका छन् ।

कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हेम बिक्रम थापाको अगुवाईमा महेन्द्रनगर बजार बन्द गरिएको हो ।

उनीहरुले दशैंको मुखमा छापा मारेर व्यवसायीहरुलाई आतंकित गरेको भन्दै त्यसको बिरोधमा बजार बन्द गर्नुपरेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *