गोदावरीमा रोकिएको जग्गा नापीको काम आजबाट पुनः शुरु
६ फागुन २०८० ५:०४
अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६, ७ र ८ मा जग्गा नापीको काम सुरु भएको छ । गोदावरी नगरपालिका – ६ मा पहिलो पटक सुरु गरिएको नापीको नगरप्रमुख विरेन्द्र भट्टले न्म्एक् बाट सुरुको पोईन्ट फिक्स गरी उद्घाटन गरेका छन । गोदावरीको वडा न। ६, ७ र ८ मा रोकिएको जग्गा नापीको काम आज ९आईतबार० गोदावरी […]
प्रीय राजधानी
पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न
दिल्पेश्वर भलिबल लिगको उपाधि आयोजकलाई
सडकनाली गुणस्तरिय एव् मापदण्ड अनुसार काम गर्न मेयर भट्टको निर्देशन
समावेशी शिक्षामा चासो दिन आग्रह
माओवादीको सबै तहको कमिटी अब प्रत्यक्ष निर्वाचनबाट
काठमाडौ जाँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्युु,३० जना घाईते ।
जेहेन्दार विधार्थीहरूलाइ शैक्षिक सामाग्रीहरू हस्तान्तरण
गुणस्तरीय शिक्षाका लागि शैक्षिक बहस गरिने
आज भ्यालेन्टाइन्स डे, प्रेम साटासाट गरी विश्वभर मनाइँदै
के.आई.सिंह सरकारले टोल विकास संस्था गठन गर्ने
महादेवेश्वर आविको २ कोठे भवन उद्घाटन





