खगराज भट्ट माओवादी त्याग्ने मुडमा हुन् त ?

१७ फागुन २०८० ६:३२

धनगढी- काठमाडौँमा सम्पन्न माओवादी स्थायी समिति बैठक बहिस्कार गरेका स्थायी समिति सदस्य खगराज भट्ट अन्ततः माओवादी परित्याग गर्ने सम्मको योजनामा पुगेका छन् । पहिला दिनमा स्थायी समिति बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा मानबहादुर धामीलाई वैधानिकता दिन र खगराज भट्टलाई मुख्यमन्त्री बनाउन कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गर्ने बताएका थिए । […]

1 2 51 52 53 152 153