सप्तकोशीमा डुंगामा राखेर ओसारपसार गरिरहेको १६४ किलो गाँजा बरामद

७ चैत २०८० ४:५६

मध्यराति १:३५ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदी किनारमा डुंगामा राखेर ल्याएको गाँजा बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। सप्तकोशी किनारमा केही व्यक्तिहरूले डुंगाबाट गाँजा निकाल्दै गरेको बेलामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले गाँजा बरामद गरेको हो। सशस्त्र प्रहरी आएको थाहा पाएपछि उनीहरू गाँजा छाडेर फरार भएका […]

1 2 47 48 49 151 152