गायिका समीक्षा अधिकारीविरुद्ध खनिइन् ज्योति मगर

६ माघ २०८१ ११:५४

डोटी- गायिका ज्योति मगर अर्की गायिका समीक्षा अधिकारीविरुद्ध खनिएकी छन् । समीक्षाले श्री एयरलाइन्सको जहाज डिले भएको विषयमा गरेको टिप्पणीप्रति आक्रोश पोख्दै ज्योतिले प्रकृतिभन्दा माथि कोही पनि नहुने बताएकी हुन् । ‘भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकारहरू आज भोलि अधिकांश एयरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफूलाई भयङ्कर ठुलो स्टार सम्झेको देख्दा मलाइ हाँसो उठ्छ’, उनले […]

1 2 18 19 20 149 150