धनगढीमा आज निजामती सेवा दिवस मनाइँदै
२२ भदौ २०७९ २:२१
धनगढी: आज निजामती सेवा दिवस २०७९ धनगढीमा मनाइँदैछ। ‘व्यवसायिक र सिर्जनशिल प्रशासनः विकास समृद्धी र सुशासन’ भन्ने मूलनारामा साथ दिवस मनाइरहेको निजामती सेवा दिवस मुल समारोह समितिले बताएको हो। नेपालमा २०६० सालदेखि निजामती दिवस मनाउँदै आइरहेको हो। आज धनगढीमा पनि मुख्यमन्त्री कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयसम्म प्रभात फेरि कार्यक्रमको आयोजना गरि दिवस मनाइएको छ।
सिट बाँडफाँट कार्यदलको बैठक बस्दै, भएको सहमति आजै सार्वजनिक गरिने
नवौं राष्ट्रिय खेलकुद :पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक
दीपायलमा राजधानी राख्न यतिसम्म गरेका रहेछन् प्रेम आलेले, नसक्नुको कारण के ?
व्यवहारिक शिक्षा लागु गर्ने भन्दै डोटी घोषणापत्र जारी
भग्नावशेष बन्दै सुदूरका राजदरबार
नेपालमा रेल धुन सुन्न मात्रै बर्सेनि पाँच करोड रुपैयाँ खर्च
बैतडीमा दुई हजार ८ सय आठ जना मतदाता थपिए
सत्ता गठबन्धनको सिट बाँडफाँड समिति बैठक बस्दै
टीकापुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सापकोटा
नवौं राष्ट्रिय खेलकुद: पुरुष क्रिकेटको खेल तालिका सार्वजनिक
निजामती कर्मचारीले फलफूल वितरण गरे
सिलगढीमा जिल्ला स्तरीय शैक्षिक गाेष्ठी सुरू





