धनगढीमा आज निजामती सेवा दिवस मनाइँदै

पाँजलो न्युज
२२ भदौ २०७९ २:२१
धनगढीमा आज निजामती सेवा दिवस मनाइँदै

धनगढी: आज निजामती सेवा दिवस २०७९ धनगढीमा मनाइँदैछ।  ‘व्यवसायिक र सिर्जनशिल प्रशासनः विकास समृद्धी र सुशासन’ भन्ने मूलनारामा साथ दिवस मनाइरहेको निजामती सेवा दिवस मुल समारोह समितिले बताएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *