निर्वाचन खर्च विवरण नबुझाउने उम्मेदवार तथा पदाधिकारीलाई आयोगले जरिवाना तिराउने

२ असोज २०७९ १२:३०

काठमाडौँ- स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने उम्मेदवार तथा पदाधिकारीहरुलाई निर्वाचन आयोगले जरिवाना गराउने भएको छ। निर्वाचन आयोगले गत स्थानीय तह निर्वाचनमा भएको खर्च विवरण बुझाउन उम्मेदवार तथा विजयी पदाधिकारीहरुलाई ताकेता गर्दापनि नबुझाएका कारण जरिवाना गराउने निर्णय गर्नुपरेको बताएको हो। ढिलो बुझाउनेहरुलाई र नबुझाउनेहरुलाई स्पष्टीकरण सोधेको भएपनि स्पष्टीकरण चित्तबुझ्दो नभएको आयोगले जनाएको छ । जरिवाना […]

1 2 146 147 148 151 152