फाप्ला क्रिकेट रंगशालाको दोस्रो पटक डीपीआर बन्दै, दुई अर्व बजेट प्रस्ताव

२२ कार्तिक २०७९ ७:२८

धनगढीमा बहुउद्देश्यी खेल पूर्वाधार निर्माणका लागि संघीय सरकारको मन्त्रीपरिषद् बैठकले साढे ३८ बिघा जमिन उपलब्ध गराउने निर्णय गरेको थियो। फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्रामका लागि जमिन दिइएको हो। पूर्वाधार निर्माणका लागि विकास समिति समेत गठन भइसकेको छ। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला र खेलग्रामलाई राष्ट्रिय प्राथमिकताप्राप्त योजनामा समावेश गर्दै आवश्यक जमिनसहित योजना कार्यान्वयनका लागि उच्चस्तरीय […]

1 2 139 140 141 152 153