सुदूरपश्चिममा एमाले, माओवादी र उन्मुक्तिमा कसको नेतृत्वमा बन्ला सरकार ?

१२ पुष २०७९ ७:४८

डोटी- केन्द्रमा काँग्रेससँगको गठबन्धन टुटाएर नेकपा माओवादी एमालेको पोल्टामा पुगेपछि सरकारको नेतृत्व परिर्वतन भएको छ। कांग्रेससँगको सहयात्रा तोडेर नेकपा एमालेको सहयोगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) प्रधानमन्त्री बनिसकेका छन्। सबैभन्दा ठूलो दल नेपाली कांग्रेस प्रतिपक्षमा पुगेको हो। नेपाली कांग्रेस नेतृत्वको सहयात्रा र गठबन्धन टुटेसँगै नयाँ राजनीति समीकरणले सुदूरपश्चिममा पनि नयाँ राजनीति समीकरण बनेको छ।अब प्रदेश प्रदेशमा […]

1 2 127 128 129 149 150