रेशम चौधरीको पार्टी सरकारमा जान्छ कि जादैन ? राख्यो यस्ता सर्त

पाँजलो न्युज
११ पुष २०७९ ६:३८
रेशम चौधरीको पार्टी सरकारमा जान्छ कि जादैन ? राख्यो यस्ता सर्त

दिपायल : संसदीय निर्वाचन २०७९ बाट उदाएको नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले सरकारमा सहभागी हुने विषयमा छलफल गर्न पार्टीका शिर्ष नेताहरुलाई कारागार डाकेका छन्। चौधरीले सोमबार पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी, निर्वाचित सांसदसहितका शिर्ष नेताहरुलाई डिल्लीबजारस्थित कारागारमा छलफलका लागि बोलाएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *